पाँचथरका दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइयो

 पाँचथर ::बडादसैँको सातौँ दिन महाअष्टमीको अघिल्लो दिन शनिबार पाँचथरका विभिन्न दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयका दसैँघरमा बिहान ७ बजेर ३७ मिनेटको शुभसाइतमा फूलपाती...

दशैंमा गाउँ गाउँ पुग्दैछ फिदिमको रातोमाटो 

पाँचथर::मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्डमा पर्ने चारखम्बे नजिक सडक किनारमा रातो माटोले भरिएका बोराको चाङ छ ।  सडकछेउ माटो किन्न आएका ग्राहकको भीड छ भने ट्रक र ट्याक्टरमा माटो लोड गर्न व्यवसायीलाई भ्याइनभ्याइ छ ।  कोही माटो खन्दै छन्, कोही चालेर बोरामा...

पाँचथर बहुमुखी क्याम्पसका विद्यार्थी अब्बल

पाँचथर बहुमुखी क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्दै राष्ट्रियस्तरमै अब्बल नतिजा हासिल गरेका छन् । हालै प्रकाशित नतिजाअनुसार हिलिहाङ गाउँपालिका–५ का आदित्य...

आङदेम्बे र केरुङसहित पाँचथरबाट ३४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर::नेपाली कांग्रेस पाँचथरले १५औँ महाधिवेशनका लागि ३४ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । बुधबार सार्वजनिक अन्तिम मत परिणामअनुसार संसदीय दलका नेता भीष्मराज आङदेम्बे र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङसहित २९ जना निर्वाचन...

अविरल वर्षाका कारण पाँचथरका अधिकाशं सडक अवरुद्ध

पाँचथर::अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।  बाढीका कारण तमोर करिडोरअन्तर्गत नावा खोलामा सडक पूर्ण रूपमा बन्द भएको छ भने यासोक–उत्तरे सडकखण्डको देउराली भिरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला...

राष्ट्रिय खबर

सबै

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको 'एनजी'

पाँचथर:: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध चयन

पाँचथर ::नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन हुनुभएको छ । हिजो सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध चयन गरेको हो । लामो रस्साकस्सीपछि कांग्रेसले संसदीय दलको नेता चयन गरेको हो ।  संसदीय

विचार

सबै

एमालेमा ओलीतन्त्र

झन्डै ५ दशकदेखि राजनीतिमा संलग्न रहेका केपी शर्मा ओलीको भूमिका पार्टीभित्र लामो समय बागी जस्तो थियो । विपक्षी कित्तामा बसेर  झन्डै चार दशक बिताएका ओलीको पछिल्लो आठ वर्षदेखि एमालेमा एकछत्र राज चल्दै आएको छ । अब थप पाँच वर्षका लागि उनले महाधिवेशनबाट नेतृत्वको म्यान्डेट पाएका छन् ।   २०७० सालको संविधानसभा निर्वाचपछि

सूचना प्रबिधि

सबै

रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा सूचना दिने घडी निर्माण हुँदै 

पाँचथर :: आफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ

पत्रकारको कोरोना बिमा

पाँचथर ।। पाँचथरमा पहिलाे चरणमा ६६ जना पत्रकारकाे काेराेना बिमा गरिएकाे छ । नेपाल पत्रकार महासंघ, पाँचथरकाे समन्वयमा नेपाली कांग्रेसका केन्द्रीय

साहित्य

सबै

प्रहरी कार्यालयमा साहित्य, सङगीत र बाद्यबादनको रस 

कसरी मिलाउनु हुन्छ यहाँ ? हार असुरक्षित छ, दाप भित्रै राखे पनि तरबार असुरक्षित छ । देश सँग पैसा साट्ने रातका ती रानीहरु  सक्नुहुन्न खोज्न यहाँ अख्तियार असुरक्षित छ । कार्यक्रमको शुरुवातमा स्रष्टा प्रेम नेपालले देशको अवस्था चित्रण गर्दै यो रचना सुनाँउदा सोमबार सा“झ जिल्ला प्रहरी

खेलकुद

सबै

पुष्पा र अमिरलाई सुम्हात्लुङ मिनी म्याराथन उपाधि

पाँचथर::किराँत लिम्बूहरुको सांस्कृतिक चाड उधौली पर्व अर्थात् चासोक तङनामका अवसरमा फिदिममा आयोजित आठौँ सुम्हात्लुङ मिनि म्याराथनमा ताप्लेजुङका अमिर तेङवुङ र पाँचथरकी पुष्पा सेर्मा लिम्बू प्रथम हुनु भएको छ । पुरुषतर्फ ९.३ किलोमिटर दुरी अमिरले २२ मिनेट र महिलातर्फको ५.२ किलोमिटर दुरी पुष्पाले १९ मिनेटमा पार गर्नुभएको थियो । २९ मिनेटमा दौड पुरा