श्रम सस्कृति पार्टिले मनायो स्थापनाको पहिलो वार्षिकोत्सव


पाँचथर – श्रम सस्कृती पार्टिले स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ । 
धरान उपमहानगरपालिकाका तत्कालिन मेयर हर्कराज राईको नेतृत्वमा २०८२ साल कात्तिक १६ गते निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टिले पाँचथर सहित पार्टिको प्रभाव क्षेत्रहरुमा पहिलो स्थापना दिवस मनाएको हो ।
पाँचथरमा ¥याली र सरसफाई पश्चात गणतन्त्र चौकमा पुगेर कोण सभा आयोजना गर्दै स्थापना दिवस मनाइएको थियो । यस्तै विभिन्न क्षेत्रमा जिल्ला र पालिका कमिटि हरुले अनुकुलका कार्यक्रम गर्दै स्थापना दिवस मनाएको उक्त पार्टिले जनाएको छ ।
स्थाना भएको ४ महिना पछि सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको उक्त पार्टि हाल ७ सांसद सहित प्रतनिधि सभामा प्रतिनिधित्व गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्