धनुषाको ३ पालिकामा कर्फ्यु आदेश

पाँचथर:: जिल्ला प्रशासन कार्यालय धनुषाले ३ वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

बिहीबार दिउँसो ३स्३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको हो ।

कर्फ्यु आदेश जारी भएका स्थान

उत्तर( लक्ष्मीनिया हाटबजार चोक ९लक्ष्मीनिया(७० हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म ।

पुर्व( बेलौनी रोड(एम।क्यू। स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म ।

बमकरज्ञद्धद्धण्हद्दघघभपबलतष्उगचअयmअयmदष्लभकगmmभचपख(ण्द्धटद्दण्द्दटण्ठघद्धघछ।वउन
दक्षिण( नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म ।

पश्चिम( सिनुरजोडा(सोहनी(मनिमण्डप(नेपाल नर्सरी(इस्कोन जनकपुर(दुधमती पुल, बेला, कादरी मस्जिद ।

कान्तिपुर

प्रतिकृया दिनुहोस्