विल्सन बिक्रम राई (तोक्मे बुढा) को “असमि गमछा” म्युजिक भिडियो सार्वजनिक..

पाँचथर ः विल्सन बिक्रम राई (तोक्मे बुढा) को “असमि गमछा” म्युजिक भिडियो  सार्वजनिक भएको छ । ससिता राइ र आफ्नै आवाजमा रहेको उक्त गीतको शब्दसंगीत पनि तोक्मे बुढा आफैंको रहेको छ । झापा लगायत विभिन्न भु–भागमा छायाङ्कन गरिएको भिडियोमा आछाममा रहेका नेपालीहरु संगको सम्बन्धलाई देखाइएको छ ।

       बुधवार सार्वजनिक भएको म्युजिक भिडियोमा विल्सन बिक्रम राई, रजनी गुरुङ, लक्षमण राई, विशाल योङहाङ, बिक्रम धिमाल, पुर्ण ठटाल, जोशिका राई लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । उक्त भिडियो तोक्मे बुढा डट कम युट्युबबाट सार्वजनिक गरिएको हो ।

भिडियो...

 

प्रतिकृया दिनुहोस्