खेलकुद

१३ औं सागमा नेपालकी सन्तोषी श्रेष्ठले रचिन इतिहास

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् ।

दशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दुरी ३५ मिनेट ७।९५ सेकेन्डमा पुरा गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्दी भारतकी पविता यादाले ३५ मिनेट ७।९४ सेकेन्ड लगाएकी थिइन् ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।

इमेजखबर

error: Content is protected !!