Latest Articles

नेपालकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

पाँचथर: नुवाकोटकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको हुनुभएको छ । आइतबार १ सय १७ वर्ष उमेर पुग्नुभएकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उहाँको घरमा ताँती लागेका छन् । राष्ट्रिय ज्येष्ठ...

एसईई परीक्षा आजदेखि सुरु,नेतृ शान्ता चौधरी र नायिका करिश्मा मानन्धर पनि एसइइ दिँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आजदेखि सुरु हुँदै छ ।

बिहान ८ बजेबाट सुरु हुने परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् ।यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार परीक्षा सञ्चालन हुँदै छ ।

आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदै छन्...

पाँचथर गोल्डकपमा आयोजक टिमले पाँचथरकै खेलाडी खेलाउने

पाँचथर : आयोजक पाँचथर क्लबले चैत २३ गतेदेखि गर्न लागेको तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । क्लवका अनुसार यो सस्करणमा २ वटा बिभागीय सहित १० टिम सहभागी हुनेछन । जस्मा हिमालयन शेर्पा,न्यु स्टार क्लव सुनसरी,दार्जिलिङ युनाइटेड,विर्तामोड युनाइटेड,रेडहर्स इलाम,विजय युथ क्लव हेटौडा,जावलाखेल युथ क्लव ललितपुर आयोजक पाँचथर क्लव र मिसन युनाइटेड रहेको...

यस्तो छ फिदिममा खानेपानी समस्या समाधानका लागि कस्ले पहल गर्ने ?

पाँचथर : पाँचथरको सदरमुकाम फिदिमका उपभोक्ता एकसातादेखि खानेपानीको अभाव खेपिरहेका छन । करिब ४५ किलोमिटर टाढाबाट ल्याइएको खानेपानीको पाइप फुटेर गाह«ो भत्केको भन्दै खानेपानी डिभिजन कार्यालय र फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानी बितरण नगर्दा यहाँका उपभोक्ताले पानीको अभाब खेप्नु परेको हो । दैनिक एकलाख लिटर पानी खपत हुने यस स्थानमा सातायता पानी नआँउदा...

फोटो र भीडियोमा हेर्नुस पाँचथर फिदिमको होली

पाँचथर : पुर्वी पहाडी जिभीडियो र ल्ला पाँचथरमा वुधवार विहानैदेखि होली पर्वको रौनकता छायो । विहानैदेखि सदरमुकाम फिदिम सहित जिल्लाका विभिन्न वजारमा होली पर्वको रौनकतामा स्थानीय रंगिन बनेको देखिन्थ्यो । कसैका हातमा रङ,कसैका हातमा लोला अनि कसैका हातमा पानीका फोका कोहि भन्दा कोहि कम देखिँदैनथे । सदरमुकाम फिदिमका विहानै कर्मचारी मिलन केन्द्रको आयोजनामा सुरक्षा...

मोरङ र सुनसरीमा आगलागी २ लाख बढीको क्षति

पाँचथर : प्रदेश नम्बर १ अन्तर्गत मोरङ र सुनसरी जिल्लामा बुधवार बिहान भएको आगलागीबाट अन्दाजी २ लाख ६ हजार मूल्य बराबरको क्षति भएको छ । मोरङ बेलवारी नगरपालिका(२ धर्मध्वज कटुवालको ग्वाली घरमा बिहान आगलागी हुँदा अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको हो । बिहान साढे ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ग्वाली घर सहित ग्वाली घरमा रहेको काठपात जलेर नष्ट भएको थियो ।...

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ ।

आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ ।

नेपालले कतारसँग आगामी साउन...

पाँचथरमा बिहानैदेखि जम्यो होली

पाँचथर : पुर्वी पहाडी जिल्ला पाँचथरमा वुधवार विहानैदेखि होली पर्वको रौनकता छाएको छ । विहानैदेखि सदरमुकाम फिदिम सहित जिल्लाका विभिन्न वजारमा होली पर्वको रौनकतामा स्थानीय रंगिन बन्न थालेका छन ।

सदरमुकाम फिदिमका विहानै कर्मचारी मिलन केन्द्रको आयोजनामा सुरक्षा निकाय,प्रशासनिक अड्डा र उद्योगी व्यवसायीले संयुक्त रुपमा होली खेलेका छन । दिँउसो विभिन्न चौकमा पाँचथरे...

पाँचथरमा प्रहरी ज्यादती,चालक कुटेको भीडियो खिच्ने युवक निर्घात पिटिए

पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ११ मा प्रहरीले पीकअप चालक सहित तीनजनालाई युवकलाई निर्ममता पुर्वक पिटेको छ । चाउचाउ सप्लाई गर्दै आएको कञ्चनजंघा इन्टरप्राइजेजका चालक प्रहरीले कुटिरहेको भीडियो खिचेको भन्दै नाँगीन स्थित प्रहरी विटका हवल्दार टिका बस्नेतले चालक सहित तीनजनालाई कुटपिट गरेका हुन । कुुटाइ खानेमा चाउचाउ बोकेर गइरहेको मे १ च ४५५७ नम्बरको गाडीका...

नेकपा जिल्ला एकता प्रकृया लगभग अन्तिममा पाँचथरमा भण्डारी अध्यक्ष बन्ने निश्चित

पाँचथर पाँचथरमा नेपाल कम्युनिष्ट पार्टिको नेतृत्व तत्कालिन एमालेले नै पाउने निश्चित भएको छ । स्रोतका अनुसार जिल्ला तहको समायोजन सक्किने बित्तिकै नेकपा पाँचथरको अध्यक्षमा राजकुमार भण्डारीको नाम घोषणा हुनेछ । भण्डारी तत्कालिन एमाले जिल्ला अध्यक्ष हुन । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन...