फिचर

दुर्घटनामा पूर्व सासंदभण्डारीकोको मृत्यु

पाँचथर :गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदको मृत्युु भएको छ । मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु१ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ निवासि पूर्व सासंद रुद्रमडि भण्डारीको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा परि मालिका गाउपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ । आज विहान मालिका गाउपालिकावाट उक्त जिप वुटवलका लागि छुछेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।
थप विवरण आउन बॉकी छ

रेडियो मितेरी Live

नेपाल