फिचर

पूर्व राजा पाँचथरका नागरिकसँगको भेटघाटमा क -कस्लाई भेटे ज्ञानेन्द्रले (फोटो फिचर)

पाँचथर : पूर्व राजा ज्ञानेन्द्र शाहले आज पाँचथरका नागरिकसँग भेटघाट गरेका छन । अघिल्लो दिन पाँचथर सदरमुकाम फिदिम आइपुगेका उनले बिहान ११ वजेदेखि करिब डेढघण्टा यहाँका नागरिकसँग भेटघाट सहित सुम्हात्लुङ मन्दिरमा पुजा अर्चना गर्दै दमक प्रश्थानको तयारीमा जुटेका छन । उनले फिदिम ४ गडी स्थित नेपालका १६ औं विभुती फाल्गुननन्द लिङदेनको सालिकमा माल्र्यापण पनि गरेका छन ।
हेर्नुस फोटो फिचर

रेडियो मितेरी Live

नेपाल