मोफसल

हात्तीले आक्रमण गर्दा बृद्धको मृत्यु

पाँचथर जंगलमा घाँस काटन गएका बेला झापामा एक बृद्धको हात्तिको आक्रमणबाट मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेका अनुसार कानकाइ नगरपालिका – २ जामुनखाडी निवासी ६४ वर्षीय ओमनाथ खानलको मृत्यु भएको हो ।जामुनवारी सामुदायिक वन उत्तरमा रहेको नालापानी भन्ने स्थनमा खनाललाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट खनालको घटनास्थलमै मृत्यु भएको वन अधिकृत मिघिरेले बताउनुभयो । उहाँका अनुसार हालसम्म झापामा हात्तीको आक्रमणमा परी ३६ जनाले ज्यान गुमाएका छन् ।

error: Content is protected !!