रोचक !

निष्टुरीले छोडेर गैगइन, हेर्दा हेर्दै अर्कैकी भैगइन

लभ स्टोरी
के पि अधिकारी पाचथर हाल मलेसिया
२०६९ साल वढादशैको समय दशै को माहोल एकदम बढिरहेको थियो यहि समयमा दशै मनाउन म पनि गाउँ जाने तयारी गरे र सत्तमिको दिन दशै मनाउनका लागी ताप्लेजुङ बाट आउने योजना गरियो र सत्तमिको दिन बिहान ६ बजे ताप्लेजुङ् बसपार्क लागे ।

पाचथरका लागि बस ७ बजे मात्र छुटने रहेछ १ घन्टा को समय बाकी छ असोज को समय जाडो जयादै थियो र चया पसल छिरे जाडो समय चया पिउने को भिड थियोे त्यतिकै मा अति सुनदर युवती पसलम छिरिन यत्रो धेरै मानिस छन ऊनी बस्ने ठाँउ थिएन ऊनी उभिएर चिया पिउन लागिन अपरिचित मान्छे लाई बिलाउनु पनि अफटयारो लाग्यो अफ्ट्यारो मान्दै म उठे र यता बस्नु होस म उभिन्छु उनले भनि धन्यवाद म किहि बोलिन एकासी आवाज आयो कता जान लग्नु भो म झस्किए न सुनेजस्तो भए हजुर भने उनले भनी कता सम्मको यात्रा होला मैले भने पाचथर पन्चमी अनि हजुरनि म अमरपुर सम्म यतिकैम मेरो मुख बाट आवाज निसकेछ केको लागि आउनु भाथो ताप्लेजुङ पाथीभरा को दर्शन को लागि उनी यसै भन्दै थिन म मन मनै सोचन थाले यति सुनदरिले माता सग के मागिन ।।।।।।
होला ।

ए कता टोलाउनु भा हजुरको नाम केहोला जान्न सक्छु म केपि अधिकारी पन्चमी पाँचथर घर हाल रेडियो ताप्लेजुङ मा काम गर्छु
यतिकैमा हजुर त सचारकर्मी पो हुनुहुन्दो रहेछ
महिले भने होत ओ हो गाडी छुट्ने समय पनि भएछ जाउहै बसपार्क तिर लाग्यो दशैको समय मानिसको खचाखच नि थियो लास्टमा २ वटा सिटबाकी रहेछ हामी त्यहि बस्यौं मेरा मनमा आनेकै कुरा खेलन थाले गाडी अगाडि बढी रहेको थियो हेलिप्याट हुँदै बान्दे पुग्यो तर मलाई उनको नाम थाहा थिएन र मैले सोधे हजुरको नाम।।।।।।।।।।।
मेरो सीता उतर आयो
ओ हो  साच्चै सीता जस्तै कति सुन्दरी
के सोचनु भा हजुर आवाज आयो

हजुर भने सब्द ले मलाई कस्तो कस्तो अनुभव भहिरहेको थियो यस्तै यस्तै कुरा कानिमा भलुचोक आइपुगेछ गाडी बाट उत्रिएउ बिहान को ९ बजि सकेको थियो भोक पनि लागनथलेको थियो महिले भने किहि नस्ता लिनुहुन्छ कि ।

नाइ अब म घर पुगिहाल्छु नि
होइन चिया त लिनु न महिले भने यतिकैम उप्रेती होटेल छिरिउ र किहि नस्ता खाइयो उनको घर अमरपुर डाडा बजार रहेछ म नि त्यही बाटो हुँदै
घर जानुपर्छ र हामी त्यहाँ बाट लाग्यौं २० मिनेट को बाटो करिब १ घन्टा लागेछ गफहै गफमा हामी छटने समय भइ सकेको थियोे
तपाई को क्नटयाक नम्बर दिनुहोसन यसो सथिको नाताले कहिले कहिँ गफगर्न मिल्छ भने
महिले पनि भै हाल छ नि भन्दै नम्बर दिए र हामी छुटिएउ ।।।।।
।।।।।।।।।।।।
सप्तमिको दिन घरम खसी काटियो यस्तै पुजा पाठ मा दिन बित्यो साझ पर्यो खाना खाइ बेडरुम लागे सुत्ने तयारी गरे सवा सात बजे भएको रहेछ बिस्तारा मा पल्टिए मनमा अनेकौं कुरा खेलन थाले ऊनी सगको यात्रा को झल्को आइ रहेको थियोे धेरै निधाउने प्यातन गरे सकिन रातको ११ बजि भै सकेको थियोे यतिकैमा मोबाइलको घण्टी बज्यो टिन टिन ।।।।।।
नयाँ नम्बर बाट फोन आएको थियोे यस्तो रात मा कस्ले फोन गयो फोन रिसिभ गरे

को बेलेको महिले
यसरी सोधेँ

हजुर म सीता
ओ हो १ यो मध्याह्न को रात मा हे राम मलाई सीता पठाइ दिएउ मेरो मुख बाट यस्तै शब्द निस्के छ
हजुर के भनु भको उता बाट आवाज आयो म झसङ्ग भए ए किहि होइन खाना खानु भोत

महिले खाए हजुले ।।।।
कुरा सकिन नपाउदै उतर आयो खाए हजुर को यादले निधाउन सकिन
होइन होल
किन कसरी यस्तै कुरा कुराम लामो समय कुरा भएछ रात को १ बज्यो यतिकैमा भोलि कुरा गर्ने बाचा गरि हामी छुट्टीएउ
।।नवमिको दिन बिहान को समय थियोे उनिको फोन आयो
ए हजुर निसान मेला जाने होइन
तिमी जाने हो महिले सोधे
हजुर आउने हो भने जाने उता बट आवज आयो
हुन्छ नि त नै बजे बजारमा भेटने निणयका साथ पाचथर थर्पु मा लाग्ने बाजरम भेट भयो
ओ हो १ यस्तो रमाइलो बजारमा यो जोडी लाई देखने चिन्ने साथीहरू ले के रामो जोडी यसपाली जन्ते खसी खान पाइने भो यस्तै यस्तै भन्दै थिए
मेरो अनुहार लाजले रातो रातो भएको थियोे महिले होइन उ मेरो साथिमात्र हो यस्तै भन्दै टारे
हुनत हाम्रो सम्बन्ध धेरै गाडा भै सकेको थियोे
साझ ६ बजिसकेछ पुन अब ताप्लेजुङ फकिने समय मा भेट्ने बाचा गरि छुट्टै ।।।।।।
।।
पुणिमाको दिन बिहान ७ बजे घरवाट ताप्लेजुङ लागे
उनलाई भेट्ने बाचा अनुसार नवमी बजार डाडाम बोलाए र घन्टै घन्टा माया प्रेमकाकुरा गरि पुन भेटने बाचा गरि म लागे
यसरि नै हाम्रो माया अघाडी बढीको थियोे कहिले फोनमा घन्टै त कहिले उनी ताप्लेजुङ आउथिन त कहिले म पाचथर यसरी समय धेरै बितिसके छ
२०७१ साल असार मा म पनि ताप्लेजुङ वाट जपको लागि पाचथर नि आउने भए अब त झन सजिलो भो हामी भेट्न
उनी पनि उच्च मा बि अध्यन को लागि फिदिममा नै बसन भैन हाम्रो माया आझै स्माट बन्ने भो अब दिन्कै हाम्रो भेट घाट घन्टै कुराकानी कहिले सुन्दरी डाडा रमिते त कहिले लब्रेकुटी त कहिले हेवा खोलाको छङछङ्गे पानी साग हामी को माया साटा साट गरथै
यसरी बित्तै थिए दिनहरू एक दिन अचानक घरवाट फोन आयो
बुवा: छोरा अब केही गर्नु परो
म झस्किए के भो बा
बुवा: होइन छोरा अब १०९१२ हजारको जागीर ले खैइ केही नहुने जस्तो छ केहि गर्नुपर्यो
हुनत हो एउटा् गरिब परिबार को जेठो छोरा घर परिवार अनि आफ्नो पनि भबिस्यको कुरा छ
के गर्ने के नगर्ने केहि सोचन सकिन बा लाई भने के गरु त बा अब
बुवा: परदेश तिर पो जानेकी
बुवाको कुरा पनि काटन सकिन अन्त्यत परदेश जाने निणय गरे
उता उनी सग पनि छुटेर बस्न सक्दिन थिए उनी लाई दिनमा एक पटक नभेटदा धेरै गाह्रो हुन्थ्यो मलाई झन अब बिरानो देश जाँदै छु नजाउ पनि कसरी बुवाको कुरा पनि मानु परो यसरी नै केहि समय पछी फरकी हालने बाचा गरि ७१ साला फागुन म प्रवास तिर लाग्यो
प्रवासमा भने जस्तो सजिलो कहाँ हुदोरहेछ र आएको १ महिनामा बल्लतल्ल फोन गर्ने समय मिल्यो
फोनमा हालखबर सोधन नपाउदै उनी भन्दै थिन पोइसा कमाउन थाले पछि त हामिलाइ बिसनु भो होईन यस्तै यस्तै
धेरै बेर सम्झाइ बुजयाइ गरदा बल्ल उनी खुसी भएर बोलेजस्तो लाग्यो यो दिन यसरी बित्यो कहिले हप्ता दिन त कहिले १५ दिनमा गफ हुँदै थोयो हाम्र१

१ बर्ष यसरी बितेछ एक दिन फोन गने समय मिल्यो र फोन लगाए बिडवना फोन त सुइचफ रहेछ त्यो दिन करिब पचास पटक फोन गरे तर फोन अन भएको थिएन
त्यस पछी कादिन हरु मा दिनकै फोन गर्थें तर फोन कहिले अन थिएन यता मेरो छट्पटी मा दिन हप्ता हुँदै महिना बितिसकेको थियोे मलाई हरपल उनको याद ले डिउटी गर्न पनि गरो भइ सकेको थियोे उफ उफ उफ
एक दिन अचानक मेरो फेसबुक मा रहेको एक जना साथिको फेसबुकमा उनको फोटो देखे त्यो पनि रातो साडी चुरा पोते अनि सिदुरमा झकिझकाउ
म छागा बाट खसेझै भए उफ उफ ।।।।।।।।।
म बिहोस नि भएछु अब रोहेर कराएर केही हुने थिएन मेरो अब उनिलाइ आशु झारी सुभकामना दिनु भन्दा बाकी केही रहेन
निस्टुरी सिता तिमिले मेरो मायालाइ लत्याएर गयै तिमिलाइ म धिकारथिए तर म तिमी जस्तो निस्टुरी परिन
तिम्रो जीवन सधैं फलोस फुलोस तिमिलाइ दाम्पत्य जिवनको लाखौं लाख शुभकामना शुभकामना
उहीँ तिमिलाइ सधैं माया गरिरखने अभागी