रोचक !

गोरे समातिएको त नाटक पो रहेछ (भिडियो सहित)

३८ क्विन्टल सुन प्रकरणका मुख्य नाइके गोरे पक्राउ गरिएको भन्दै छानविन समितिले ठुलो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो । तर गोरेलाई कसैले पक्राउ गरेको नभइ उनि आफै भारतबाट काँकडभिट्टा नाका हुदै नेपाल आएको र प्रहरी तथा अनुसन्धान समितिका पदाधिकारी संगै बैठक बसेर सार्वजनिक भएको तथ्य खुलेको छ । हेर्नुहोस भिडियो ………….