कला साहित्य

सुनकाण्डको विषयमा बनेको गोरे दाइ गोरे दाइ गित भाइरल बन्यो (भिडियो सहित)

पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सुन प्रकरणका मुख्य पात्र गोरेको अभिनय गर्दै गाइएको गित यतिवेला सामाजिक सञ्जालहरुमा भाइरल भैरहेको छ । गोरेको पात्र निर्वाह गरेका गायकले “गर्न त गरेकै हो तर म एक्लैले होइन” भन्दै गाएको यो गित लाई हाल सम्म लाखौ पटक हेरिसकिएको छ भने हजारौ पटक शेयर गरिएको छ । व्यंग्यात्मक शैलीमा गित गाएर धेरै दर्शक तथा स्रोताका मन जिती सकेका “एडिसन दर्लामी मगर” तथा “सबिम घोङ्बा” ले पुन यस्तै विषय बस्तुको उठान गरेर गीत गाएका हुन, समाजमा घटिरहेका घटनालाई ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै आएका दर्लामीले गाएका प्राय गितहरु हिट समेत हुने गरेका छन् । हेरौ उनै एडिसन तथा उनका साथी तथा “सबिम घोङ्बा” संगको “गोरे दाई, गोरे दाई” भिडियो