फिचर

चुडामणीको चमत्कार (भिडियो समाचार)

पाँचथर

समाजमा अझैसम्म पनी शारिरिक रुपमा अशक्तहरु परनिर्भर भएरै बाँच्नुपरेका प्रशस्त उदाहरण भेटिन्छन् । तर कतिपय फरक क्षमता भएकाहरुको सीप र जागरले यस्तो बुझाईलाई गलत सावित गर्दै लगेको छ । यस्तै, मध्येका हुन्, पाँचथर फिदिमका चुडामणि बास्कोटा, बैदेशिक रोजगारीमा एउटा हात गुमाएर नेपाल फर्किएका उनी अहिले सफल उद्यमी हुन् । हेर्नुहोस उनको यो भिडियो …….