फिचर

बोकेदारीले मध्यरातमा यो के गरे ?

“ए बा किन्देउन भटभटे” गितले नेपाली संगितको क्षेत्रमा स्थापित भएका गायक श्री कृष्ण लुइटेल “बोकदारी” निकै ब्यस्त गायक हुन् । नेपाली संगितको हाँस्य विद्याको गायनमा लामो समयदेखी एक छत्र राज गरिरहेका यी गायकले दर्जनौ हिट गितहरु दिइसकेका छन् । समाजमा रहेका विकृती र विसंगतीका विरुद्धमा गीतको माध्यमबाट शसक्त प्रहार गर्ने बोकेदारीले पछिल्लो समय दुर्गम गाउँमा भएको कन्र्सटमा यस्तरी प्रहार गरेपछी समाजमा बबाल भएको छ । हेर्नुहोस भिडियो …..