फिचर

जनकपुरमा नरेन्द्र मोदीको नेपाली फकाउने भाषण

भारतिय प्रधान्मन्त्री नरेन्द्र मोदी नेपाल आइपुगेका छन् । उनले जनकुरबाट छोटो सम्बोधन समेत गरेका छन् । नरेन्द्र मोदीलाई विश्वमै सफल कुटनितिज्ञको रुपमा समेत हेरिन्छ । उनले आफ्नो कुटनितीको अस्त्रलाई जनकपुरबाटै प्रयोग समेत गरेका छन् । अधिकाशं हिन्दु धर्मवालम्बि रहेको नेपालमा धर्म र धार्मिक आस्थाको कुरा गर्दै उनले आफु जनकपुरमा उभिन पाँउदा गर्भ महशुष गरेको बताए । जनकपुर र अयोध्याको सम्बन्धलाई राम र सिताको सम्बन्ध संग स्मरण गर्दे अनकपुर अयाध्या सिधा बस सेवा सञ्चालन भएको समेत उनले उद्घोष गरेका छन् । नेपालका प्रधानमन्त्रि स्वयं जनपुर पुगेकोमा धन्यवाद दिदै मोदीले ओलीलाई भाइसबाव भनेर सम्वोधन गरेका छन् । अपेक्षा अनुरुपनै उनले अन्य कुनै पनी विषयबस्तुलाई जनकपुरमा उठाएका छैनन् । हेर्नुहोस मोदिको जनकपुरबाटको यो विशेष सम्वोधनको भिडियो ………….