राजनीति

रेडियो मितेरीका स्टेशन म्यानेजर बानको प्रदेस सदस्यमा निर्वाचित

रेडियो मितेरीका स्टेशन म्यानेजर खविन लुइटेल Broadcasting Association OF Nepal (BAN)  को १ नम्वर प्रदेशको सदस्य पदमा सर्वसम्मत चयन हुनुभएको छ ।

आज काठमाण्डौमा जारी वानको अधिवेशनवाट लुइटेल सदस्य पदमा निर्वाचित हुनुभएको हो । प्रदेश नम्वर १ को कार्य समिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनले संयोजकमा वि एफएमका डाक्टर शन्देश दाश श्रेष्ठ सह संयोजकमा झापा स्थित सप्तरंगी एफएमका गिरिराज भट्टराई, सचिवमा ध्रुवप्रसाद न्यौपाने, कोषध्यक्षमा अरविन्द्रकुमार मेहता सदस्यहरुमा खविन लुइटेल दुर्गा भुजेल र सरोज सर्मालाई निर्वाचित गरेको हो । रेडियो मितेरी परिवार सदस्यमा निर्वाचित अध्यक्ष सहित सम्पूर्ण टिमलाई वधाई तथा कार्यकाल सपफलताको शुाभकामना अर्पण गर्दछ ।