कला साहित्य

आफ्नै कथा : सुन्दा आँसु आउँछ

कतै तपाइको प्रेम यस्तै भएको त छैन?

साहित्यका थुप्रै विधाहरु मध्ये कथा लेखन समेत एउटा महत्वपूर्ण विधा हो । काल्पनिक या बास्तविक घटनालाई मिठो भाषा र शैलीमा ढालेर पाठक तथा श्रोताको मुटुलाइ ढुक ढुक बनाउदै अन्तिम हरफ सम्म डोहो¥याउन सक्ने खुबी कमै मात्र लेखकहरु संग हुन्छ । सामाजिक सञ्जाल फेसबुकको चर्चित ग्रुप मेन्स रुम रिलोडेडमा सकृय रहेका एक जना यूवा लेखक सन्तोष बस्नेतको लेखाइ संग प्रायः यूवा यूवती परिचित छन् । मिठो शैलिमा हरेक कथालाई पाठककै कथा जस्तो बनाएर लेख्ने यि लेखकले यौन र प्रेमलाई यसरी अन्र्तसम्बन्धित बनाएर कथा लेख्नछन की, कतिबेला आँशु आउने हो ? , कतिबेला उत्तेजना पाठक स्वयं अनविज्ञ रहन्छन त्यसैले त सन्तोष बस्नेतका सबै कथाको अन्तिम हरफ सम्म पाठकले नपढी सुखै पाउदैन् ।
यस्तै एउटा प्रेमिल कथा सन्तोष बस्नेतले लेखेका छन् । उक्त कथालाई अडियो को रुपमा समेत सुन्ने ब्यवस्था गरिएको छ । पूर्वका रेडियो कर्मी खविन लुइटेलले सन्तोष बस्नेतका केही कथाहरुलाई अडियो कथा बनाउने प्रयास गरेका छन् । सुनौ सन्तोष बस्नेतको यो मुटु हल्लाउने अनि रुवाउने प्रेमील कथा जो तपाइको आफ्नै जस्तो लाग्नेछ । कथा को पुरै कहानी थाहापाउन अन्तिम सम्म सुन्नुहोला, र तपाइलाई कस्तो लाग्यो प्रतिकृया समेत दिनुहोला, आगामी दिनमा समेत तपाइका रचनात्मक सुझाबहरु समेटेर यस्तै खालका कथाहरु लिएर आउनेछौ ।