मितेरीको कार्यक्रमहरु

SMS Zone

SMS Zone कार्यक्रम रेडियो मितेरी बाट हप्तामा २ दिन (अाइतबार र मंगलबार) अपराह्नान्न ५:१५ बजे बाट ६:०० बजे सम्म आउने गर्छ । यो मिठा मिठा गितसंगीत संग  फेसबुक कमेन्ट र म्यासेज मार्फत कार्यक्रममा जोडिन सक्नुहुनेछ र यस कार्यक्रम तपाइ आफ्नो  साथिभाइलाई सम्झन सक्नुहुनेछ । म्यासेज गर्ने तरिका MIT SMS (अाफ्नाे नाम ठेगाना र शन्देश) लेखेर ३४३४३ मा पठाउन सक्नुहुनेछ साथै फेसबुकको यस स्टाटसमा समेत कमेन्ट गर्न सक्नुहुनेछ । तपाँइका म्यासेज तथा कमेन्टहरु क्रमश: प्रशारण हुदै जानेछन् ।