मितेरीको कार्यक्रमहरु

कार्यक्रम प्रवासीको शन्देशका लागी कमेन्ट गर्नुहोला

प्रवासीको शन्देश कार्यक्रम रेडियो मितेरी बाट हप्तामा २ दिन (शुक्रबार र आइतबार विहान) विहान १०:१५ बजे बाट ११:०० बजे सम्म आउने गर्छ । यो कार्यक्रम नेपाल सरकार द्वारा मान्यता प्राप्त पुर्बेली तिजोक मीडिया ग्रुप प्रा.लि. प्रबास/नेपाल ले प्रायोजन गरेको हो । मिठा मिठा गित संगितकाे साथमा नेपालमा हुनेले प्रवास मा हुनुहुने आफन्तजन हरुलाई र प्रवासमा हुनुहुनेले नेपालमा रहनुहुने घर परिवार साथी भाई आफन्तजन हरुलाई आफ्नो सन्देश छोड्न सक्नु हुनेछ ।  तपाइ स्काइप, टेलिफोन तथा फेसबुक कमेन्ट र म्यासेज मार्फत कार्यक्रममा जोडिन सक्नुहुनेछ ।

“समय र मित्रता नै मानिसको अमुल्य धन हो “
माध्यम हरु :-

Skype call : radiomiteree@gmail.com
Phone no.: +977 24-520283

फेसबुक कमेन्ट समेत गर्न सक्नुहुनेछ । 

यस कार्यक्रमलाइ पुर्बेली तिजोक मीडिया ग्रुप प्रबास/नेपालका साथीहरु 

१)लक्षमण श्रेठ: पाँचथर नवमिडाँडा हाल (मलेसिया )
२)प्रकाश बाँस्तोला :पाँचथर नवमिडाँडा हाल (कतार )
३)आदित्य गौतम :पाँचथर रानिगाउँ हाल (मलेसिया )
४)मिलन बाँस्तोला :पाँचथर नवमिडाँडा हाल (मलेसिया )
५)बिमल बिरही चम्लागाई :पाँचथर रानिगाउँ हाल (दुबै)
६)निस्टुरी जंग चौहान :पाँचथर मेमेङ्ग हाल (साउदी )
७)अर्जुन दुलाल :पाँचथर नवमीडाँडा हाल (कतार )
८) राजकुमार दुलाल: पाँचथर लुम्फाबुुङ्ग हाल ( मलेसिया )
९)सिम राज बान्तवा राई: पाँचथर प्राङबुङ्ग हाल (कुबेत)
१०) लोकेन आङ्गदाम्बे :पाँचथर नवमिडाँडा हाल (मलेसिया )
११)रोशन गदाल :पाँचथर रानिगाउँ
१२) सुमन श्रेठ: पाँचथर नवमिडाँडा हाल (मलेसिया )
१३) सन्तोष गदाल: पाँचथर रानिगाउँ
१४)जीबन गौतम :पाँचथर रानिगाउँ हाल (दुबै )
१५) हेमराज मिश्र मिलन सानु : तेर्हथुम छातेढुंगा
१६)प्रकाश लुइटेल :पाँचथर नवमिडाँडा हाल(दुबै )
१७)भाई उमेश दुलाल :पाँचथर लुङ्गरुपा हाल (कतार )
१८)गोपाल सिवा : पाँचथर नवमिडाँडा हाल (कतार )
१९)टंक राई :धनकुटा राजारानी हाल (कतार )
२०)श्रेठ नवीन स्पन्दन : पाँचथर नवमिडाँडा हाल (दुबै )
२१)उपेन्द्र श्रेठ :पाँचथर नवामिडाँडा हाल (दुबै)
२२) जय तिम्सिना :पाँचथर भारपा हाल (कतार )
(२३) प्रकाश चम्लागाई :पाँचथर रानिगाउँ हाल (दुबै )
एबम् समस्त पुर्बेली तिजोक मीडिया ग्रुप प्रबास/नेपाल परिवारले प्रायाेजन गर्नुभएको छ । उहाँहरु सबैलाइ रेडियो मितेरी धन्यवाद ज्ञापन गर्दछ । 

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *