मितेरीको कार्यक्रमहरु

कार्यक्रम तिनजुरे शुभ सन्देशकाेलागी कमेन्ट गर्नुहोला

तिनजुरे शुभ शन्देश कार्यक्रम रेडियो मितेरी बाट हप्तामा ६ दिन (शनिबार बाहेक) विहान ९:१५ बजे बाट १०:०० बजे सम्म आउने गर्छ । यो कार्यक्रम सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप नेपाल प्रवास प्रालि ले प्रायोजन गरेको हो । मिठा मिठा गित संगितकाे साथमा तपाइका अाफन्तलाइ शुभ दिनकाे कामना, यात्रा सफलताको कामना, सफल दामपत्य जिवनकाे कामना, शिघ्र स्वास्थ्य लाभको कामना लगायतका थुप्रै प्रकारका शुभकामनाहरु यस कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ ।  तपाइ स्काइप, टेलिफोन तथा फेसबुक कमेन्ट र म्यासेज मार्फत कार्यक्रममा जोडिन सक्नुहुनेछ ।

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *