मितेरीको कार्यक्रमहरु

कार्यक्रम मितेरी शुभरात्री काे लागी कमेन्ट गर्नुहाेला

मितेरी शुभरात्री कार्यक्रम रेडियो मितेरी बाट हप्तामा ६ दिन (शनिबार बाहेक) हरेक राती ९:१५ बजे बाट १०:०० बजे सम्म आउने गर्छ । यो कार्यक्रम पूर्वाञ्चलकै शान पाथिभरा मिडिया ग्रुपले प्रायोजन गरेको हो । रात्रीकालिन समयमा अाफ्ना प्रियजनहरुलाइ शुभरात्री शन्देश राख्दै मिठा मिठा गित स‌ंगित सुन्न तपाइ स्काइप, टेलिफोन तथा फेसबुक कमेन्ट र म्यासेज मार्फत कार्यक्रममा जोडिन सक्नुहुनेछ र यस कार्यक्रम तपाइ आफ्नो  साथिभाइलाई सम्झदै शुभरात्रीको कामना गर्न सक्नुहुनेछ ।