मोफसल

तरुण दलको प्रशिक्षण

फिदिम : नेपाल तरुण दलले पाँचथरको फालेलुङ गाँउ पालिका ५ मा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
तरुण दलले हिजो प्राङवुङ स्थित नेपाली कांग्रेसको पार्टि कार्यालयमा आयोजना गरेको कार्यक्रममा ७७ जना सहभागी थिए ।
आसन्न स्थानीय तह निर्वाचनमा तरुण कार्यकर्ता परिचालन तथा मतदान प्रकृया लगायतका विषयमा छलफल चलाइएको तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो ।

error: Content is protected !!