मोफसल

सुशिलले शुरु गरे सगरमाथा आरोहण

पाँचथरको कुम्मायक गाँउ पालिका मङजावुङ ३ का सुशिल सेर्माले सगरमाथा आरोहण शुरु गरेका छन । सगरमाथा आरोहणका लागि उनी वुधवार काठमाण्डौवाट लुक्लातर्फ प्रश्थान गर्दैछन । यसअघि २ पटक सम्म प्राकृतिक प्रकोपका कारण उनको आरोहण रोकिएको थियो ।
बिश्व शान्तिको शन्देस सँगै आणविक सस्त्र अश्त्र अन्त्यका लागि विश्वभर शन्देश दिने उदेस्यले उनले यो अभियान शुरु गरेका हुन । उनी लुक्लावाट यहि साता आधार शिविर हुँदै सगरमाथा आरोहण गर्ने तालिका छ ।सुशिलको सफलताका लागि जिल्लाका सरोकारवालाहरुले शुभ कामना व्यक्त गरेका छन ।

विस्तृत हेर्न यो लिंक थिच्नुस >> http://miteree.com/2017/04/05/%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%A5%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%8B/