कला साहित्य

किराँतेश्वर मन्दिरमा श्रीमद भागवत पुराण

पाँचथर सदरमुकाम फिदिम ४ मा स्थापित किराँतेश्वर मन्दिरमा श्रीमद भागवत सप्ताह सहित गणेश पुराण शुरु भएको छ ।
पुराणको उद्घाटन पाँचथरका जिल्ला न्यायधिस राजेन्द्रकुमार श्रेष्ठले गरे । किराँतेश्वर मन्दिरको पुर्वाधार विकास गर्ने उदेस्यले आयोजित पुराण चैत २२ गतेसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा पाँचथरका प्रमूख जिल्ला अधिकारी बिनोदकुमार खड्का,प्रहरी नायव उपरिक्षक नकुल पोखरेल,सनातन धर्मसेवा समितिका अध्यक्ष गंगाराम भट्टराई समाजसेवी राजेन्द्र रसाइली लगायतले पुराणको सफलताका लागि शुभ कामना मन्तव्य राखेका थिए ।

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!