अर्थ मोफसल

नेपाली नयाँ नोट कसरी छापिदैछन् हेर्नुहोस

मितेरी समाचार

नयाँ नेपाली नोटहरु चीनमा धमाधम छापिँदैछन्। चीनको नानछाङ बैंक-नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच नेपाली नोट त्यहाँ छाप्ने सम्झौता भएको हो। यहाँ पाँच रुपैयाँ, एक सय तथा एक हजार रुपैयाँको नोट छापिँदै गरेको फोटो चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको छ।