Uncategorized

जिओनी कम्पनीको मर्मत केन्द्र इटहरीमा

मितेरी समाचार
पाँचथर, १८ फाल्गुण
जिओनी कम्पनीने इटहरीमा सर्भिस सेन्टर सुरु गरको छ । यो संगै मोवाइल बिग्रीएर लामो समय सम्म कम्पनीको सेवा नपाइकनै बस्नु पर्ने बाध्यताबाट पूर्वका ग्राहकले मुक्ति पाउने भएका छन् । यो भन्दा अगाडी कलर्स र जिअाेनीकाे स‌म्युक्त मर्मत केन्द्र रहेकाे इटहरीमा जिअाेनी एक्लैकाे मर्मत केन्द्र स्थापना भएकाे  कम्पनीको मेची अञ्चल वितरक खगेन्द्र नेपालले जानकारी दिए । कम्पनीका एरिया सेल्स मेनेजर सञ्जिब दाहालले मेची, कोशी र सगरमाथा अञ्चलका अनुसार पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, ओखलढुङगा लगायतका सम्पूण ग्राहकलाई लक्षित गर्दै पूर्वाञ्चलको केन्द्र इटहरीमै सर्भिस सेन्टर खोलिएको बताए । अब जिओनी कम्पनीका पुराना तथा नयाँ मोवाइल सेटहरु इटहरीबाटै अत्याधुनिक उपकरण जडान भएको सर्भिस सेन्टरबाट मर्मत हुने भएको कम्पनीले जनाएको छ ।

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *