विश्व

रेडियो मितेरी हाम्रो पात्रोमा

मितेरी समाचार : प्रबाशमा रहेका नेपाली स्रोताको सुविधालाई ध्यानमा राख्दै रेडियो मितेरीको प्रसारण मोवाइल एप्लिकेशन (हाम्रो पात्रो)मा पनि सुन्न सकिने भएको छ ।
२०७३ माघ १९ गते देखि प्रसारण आरम्भ भएको यो रेडियोले प्रारम्भमा ९८ंं२ मेगाहर्जमा प्रसारण गर्दै आएकोमा केहिदिनवाट आफ्नो अफिसियल वेवसाइड www.miteree.comमार्फत इन्टरनेट पहुँचमा पु¥याएको थियो । यसैविच फागुन १० गतेबाट रेडियोले हाम्रो पात्रो मार्फत विश्वसामु आफ्नो पहँुच बढाएको हो ।
रेडियोले फागुन महिना भित्रै नियमित रुपमा समाचार र कार्यक्रम उत्पादन शुरुवात गर्ने तयारी गरिरहेको स्टेशन म्यानेजर खबिन लुइटेलले जानकारी दिए ।