मोफसल

ट्रककाे ठक्करबाट विद्यार्थीकाे ज्यान गएपछि काेहलपुर तनावग्रस्त

पाँचथर:कोहलपुरमा ट्रकको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएपछि स्थिति तनावपूर्ण भएको छ । ज्यान गुमाउने विद्यार्थीको सनाखत भने हुन सकेको छैन ।

बिहान ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले ट्रक जलाउनुका साथै प्रहरी चौकीमा पनि तोडफोड गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको हो ।

विद्यार्थीले आक्रमण गरेपछि भएको जवाफी फायरिङको क्रममा प्रहरीसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

उज्यालो

error: Content is protected !!