मोफसल

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

पाँचथर:देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।

बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।

प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं। १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको छ।

अर्कैको नाममा एसईई पुरक परीक्षा दिँदै गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

धामीले एसईईको गणित विषयको परीक्षा दिने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

साभार सेतो पाटि