समाज

रविको विहेमा रमेश प्रशाइलाइ के भनेका थिए शालिकरामले ? (भिडियो)

मितेरी समाचार।। २ हप्ता अगाडी चितवनमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषय यतिबेला सवत्र चर्चाको विषय रहेको छ । यस सन्र्दभमा थुप्रै ब्यक्तिहरुले आ आफ्ना धाँरणा सार्वजनिक गरिरहेका छन् । यसै सन्दर्भमा पब्लिक स्पिकर विजेता रमेश प्रसाइले पनी आफ्नो मुख खोलेका छन् ।

रवी लामिछानेको विवाह उत्सवमा शालिकरमा र आफु विच थुप्रै कुरा भएको भन्दै प्रसाइले भिडियो सार्वजनिक गरेका छन् । हेर्नुहोस भिडियो