फिचर

यस्ताे छ पत्रकार रवि लामिछानेलाई दोषी देखाँउदै पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघी खिचेकाे भीडीयाे

पाँचथर : न्युज ट्वन्टीफोर टेलिभिजनको वहु चर्चित कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम मार्फत चर्चित बनेका पत्रकार रवि लामिछानेलाई दोशी ठहर्याउदै एकजना पत्रकारले आत्महत्या गर्नुअघि गरेको भीडियो सार्वजनिक भएको छ ।

भीडियाे नेपाल अाज
रवि लामिछानेले मर्न बाध्य बनाएको भन्दै शालिकराम पुडासैनी मर्नुअघि रेकर्ड गरेको एक्सक्ल्युसिभ भिडियो प्राप्त भएको हो । पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे यथार्थ जानकारी शालिकमरामलाई छर्लङगै थाहा भएपछि लामिछानेले आत्महत्याका लागि बाध्य बनाएको भनेर पुडासैनीले रुदै गरेको भीडियो आज विभिन्न मिडियामा भाइरल बनेको हो । यस्तो छ पुडासैनीले आत्महत्या गर्नुअघि गरेको भीडियो ।