समाज

पानी ट्याङकीमा डुबेर बालकको मृत्यु


पाँचथर:  काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याँकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रातोपाटी बाट