फिचर

पाँचथरको याङवरकमा खोल्छामा पौडी खेल्दा बालकको मृत्यु


पाँचथर : पाँचथरको याङवरक गाउँपालिका- १ र २ को ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा याङवरक गाउँपालिका- १ वस्ने डम्वर मगरको छोरा वर्ष ११ को अर्बिन मगर छन । उनी पौडि खेल्ने क्रममा खोलाको दहमा डुवेका थीए । सँगै रहेकी बहिनिले अभिभावकलाई खवर गर्न साथ उनलाई पानीबाट निकाली उपचारको लागी जिल्ला अस्पताल फिदिम पाँचथर ल्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सुक्रवार साँभको हो ।

रेडियो मितेरी Live

error: Content is protected !!