फिचर

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते

पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउ पालिका वडा नम्वर १ मा मोटरसाइकल दुर्घटनामा परी एकजना स्थानीय गम्भिर घाइते भएका छन । घाइते हुनेमा फाल्गुनन्द १ नवमीडाँडाका लिला राई घाइते भएका हुन ।
घाइतेलाई उद्धार गरी उपचारार्थ पाँचथर जिल्ला अस्पताल ल्याइदै गरेको पाँचथर प्रहरीले जनाएको छ । मोटरसाइकल नवमीडाँडाको तिरतिरे स्कुल नजिकै भीरवाट तीनसय मिटर तल खसेको वताइएको छ ।
घट्नाको विस्तृत विवरण आउन वाँकी छ ।

error: Content is protected !!