फिचर

विप्लव नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीका गुप्तचर विच गोली हानाहान हुँदा २ जनाको ज्यान गयो

पाँचथर : भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीको गुप्तचार विच गोली हानाहान हुदा दवैको मृत्यू भएको छ ।
भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीको गुप्तचार माथि विहान ८ स् ४५ बजे आक्रमण गर्दा जवान सन्जिव राई र विप्लप कार्यकर्ता निरकुमार राई विच गोली हानाहान हुदा दुवैको मृत्मू भएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।

रेडियो मितेरी Live

नेपाल