फिचर

भैंसी चढ्यो धुरीमा , फोटो बन्यो भाइरल

पाँचथर : सुन्दा अचम्म लाग्नसक्छ भैसी धुरीमा चढ्यो भनेर । तर अर्घाखाँची जिल्लामा यस्तै भएको छ । शुक्रवार दिँउसो थलामा वाँधिराखेको भैंसी फुकेर आफ्नै कटेरोको धुरीमा चढेपछि सारा गाँउले रमिते बने ।
धुरीमा चढेपछि ओर्लिन नसक्दा भैसीका धनीलाई ओरान्न हम्मे हम्मे परेको थियो ।
लामाे समयको कसरत पछि भैंसीलाई छानावाट विस्तारै ओरालियो । भैंसी धुरीमा चढेर ओराल्दै गरेको यो फोटो अहिले भाइरल वनिरहेको छ ।

रेडियो मितेरी Live