मोफसल रोचक !

धान दिवसका केहि रोचक तस्वीर फोटो फिचरमा

धान दिवस असार १५ गते मनाइएको छ ।
यो दिवसमा गतवर्षकै जस्तो धेरै औपचारिक कार्यक्रम भए। नेता मन्त्रीदेखि सर्वसाधारण हिलोमा खेलो तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पाए । कलाकारहरुले नग्न शरिमा हिलो पोतेर आफ्ना अंग प्रदर्शन गर्न खोजेका तस्वीर सर्वाधिक सेयर भए । यस्ता दिवसलाई औपचारिक रुमा मात्रै मनाउने भन्दा पनि किसानका लागि दिर्घकालिन प्रभाव पार्ने कार्यक्रम ल्याउन जरुरी देखियो ।