फिचर

यस्ता पनि उप सचिव जस्ले छोरीलाई नै बलत्कार गरे

पाँचथर : छोरी बलात्कार आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन्। महोत्तरी घर भई हाल ललितपुर बस्दै आएका उपसचिवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।

उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। प्रहरीमा करणीको उजुरी पर्नसाथ उनी मन्त्रालयबाट निलम्बनमा परिसकेका छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।