संवाद

नौ जनाको हत्या आरोपीका वावुआमा भन्छन कुखुरा काट्न डराँउथ्यो, नौ जनालाइ काटेर मार्यो भन्दा पत्याउनै सकिरहेका छैनौ भीडीयो कुराकानी

पाँचथरको आरुवोटेमा नौ जनाको हत्या पछि आत्महत्या गरेका भनिएका मानवहादुर माखिमका आमावुवासँगको कुराकानी यो भीडियोमा हेर्नुहोस ।

उनीहरु भन्छन ।
छोराको स्वभाव परिवर्तन भएको थियो
खाना रुचाउदैनथ्यो
ससुरालीपटिको गफ सुनाँउदैनथ्यो । अघिल्लो दिन विराटनगर जाने भनेर घर छोडेको थियो ।
कुखुरा काट्न पनि डराँउथ्यो कसरी नौ जनाको हत्या गर्यो अचम्म लागेको छ ।

रेडियो मितेरी Live