कला साहित्य

अञ्जु पन्तसँग पिरेमको वाढी बगाँउदै इञ्जिनियर बिरेन्द्र श्रेष्ठ

पाँचथर : इञ्जिनियर गायक विरेन्द्र श्रेष्ठको पिरिमको बाढी बगाँउछु नामक म्युजिक भीडियोको आज प्रिमियर सो गरिएको छ ।
फिदिममा सार्वजनिक कार्यक्रम गर्दै म्युजिक भििडयोको प्रिमियर सो गरिएको हो । धादिङको भकुण्डेबेँशीमा छायांकन गरिएको म्युजिक भिडियोमा अञ्जु पन्त र बिरेन्द्र श्रेष्ठले स्वर दिएका छन ।
म्युजिक भीडियो भोली युटुव च्यानल मार्फत सार्वजनिक गर्ने वताइएको छ ।

error: Content is protected !!