मोफसल

तेह्रथुममा ट्याक्टर दुर्गघटना, ३ घाईते


जिल्लाको छथर गाउँपालिका ६ सुदापको अप्ठ्यारेभिरमा ट्याक्टर दुर्घटना हुँदा तिन जना घाईते भएका छन । आज दिउँसो भएको दुर्घटनामा परि ट्याक्टरमा रहेका छथर ४ का २२ बर्षिया सन्जिप तामाङ ४५ बर्षिया छथर ६ का चित्र भट्टराई र ३१ बर्षका छथर ५ का नबिन लिम्बु रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई थप उपचारका लागी बिपी कोईराला बिज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

स्रोत पूर्वेली न्यूज