फिचर

पाल्पावाट गुल्मी पुगेर वालिका वलत्कार गरी भागेका मियाँ अर्घाखाँचीमा समातिए

पाँचथर : गुल्मीमा बालिका बलात्कार गरेर फरार रहेका पाल्पा तानसेनाका समीर मियाँलाई प्रहरीले अर्घाखाँचीबाट नियन्त्रणमा लिएको छ । गुल्मी छत्रकोटकी १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले ४५ वर्षिया मियाँलाई अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्घातोषबाट गएराति नै पक्राउ गरेको हो । मामाघरबाट आमासँगै घर फर्कदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मियाँले घर पुर्‍याइदिने भन्दै बाटैमा जबरजस्ती गरेको गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताउनुभयो ।

जततउस्ररदष्त।थिरद्दह्तछच्घम